Central Department of Geology

Kirtipur, Kathmandu, Nepal

शोक सभा

शोक सभा

2024-11-08

त्रिभुवन विश्वविध्यालय भूगर्भशास्त्रका सह-प्राध्यापक तथा भूगर्भशास्त्र विषय समितिका सदस्य डा. प्रकाश दास उलक को मिति २०८१ कार्तिक १४ का दिन असामयिक निधन भएको हुँदा उहाँको आत्माको चिर शान्तिका लागि भूगर्भशास्त्र केन्द्रीय  विभागमा २५ कार्तिक २०८१ मा  प्रार्थना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनाको साथै हार्दिक समबेदना प्रकट गर्दै स्वर्गीय डा. प्रकाश दास उलक को सम्झना स्वरूप भूगर्भशास्त्र केन्द्रीय विभाग परिबारबाट समर्पित