Central Department of Geology

Kirtipur, Kathmandu, Nepal

दशैं-तिहार बिदा 

दशैं-तिहार बिदा 

2026-10-09

दशैं-तिहार बिदा (२०८३) 

 

यस बर्षको दशैँ-तिहार बिदा २५ आश्विन देखि २६ कार्तिक सम्म हुने व्यहोरा जानकारी गराइन्छ | साथै  विभागको नियमित पठन-पाठन ३० कार्तिक बाट सुरु गरिने बारे सम्पूर्ण  बिध्यार्थीलाई सुचित गरिन्छ |